Rule 10
स्टकलाई विभाजन वा एकीकरण गर्न परेमा

कुनै धनीले आफ्नो स्टकलाई विभाजन वा एकीकरण गर्न बैड्ढमा लिखित आवेदन गरेमा प्रत्येक नया“ स्टकको लागि ने. रु. १ एक लिई बैड्ढले धनीलाई निजको स्टकको सट्टा अर्को स्टक दिन सक्नेछ ।